FAQs Complain Problems

समाचार

डिलासैनी गाउँपालिका कार्यालय, डिलासैनी

Read More

बाङ्गाबगर पहिराे

Read More

काेटेश्वर गुफा, खुमट

Read More

गाउँसभा सदस्यहरु

Read More

विश्व वातावरण दिवस २०२२

Read More

डिलासैनी गाउँपालिकाको प्रयोगशाला

Read More

संक्षिप्त्त परिचय

डिलाशैनी गाउँपालिका सुदूर नेपालको प्रदेश नं. ७ महाकाली अञ्चल अन्तर्गत बैतडी जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । संघीय मामिला तथा स्थानीय विकास २०७३ स्थानीय तह लागु गर्दा बैतडी जिल्लामा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँ विकास समितिहरुलाइ डिलासैनी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जम्मा जनसंख्या २२,९२४ रहेको छ । यस गाउँपालिकाको सिमाना पश्चिममा दार्चुलाकाे शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका, पुर्चौडी नगरपालिका, पुर्वमा बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका सम्म फैलिएको छ ।

 

 

Pages

जन प्रतिनिधि

santosh prakash joshi
अध्यक्ष
९८५११६८५५०
Bhagirath Bohara
उपाध्यक्ष
९८४८८१०८६०

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
९८४८८४०८७८
सूचना तथा संचार प्रविधि अधिकृत
९८४८७३५०११

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२)विकलांग परिचय प्रत्रको प्रतिलिपि
३) अपाङ्ग ब्यक्ति स्वयम उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारी को प्रतिवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यतोको प्रमाणप्रत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र र नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर,टोल,मार्ग वा बाटोको नाम
२) सर्जमिन गरी बुझन पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
३) वहालमा बसको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि
४) कर्मचारीको हकमा हाल कार्यरत रहेको कर्यालयको प्रत्र
५) घरबहाल कर तिरेको रसिद
६) घरबहालको सम्झौता प्रत्र

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) शैक्षिक योग्यतोको प्रमाणप्रत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र
२) दुलाहा दुलहीको नागरीकता
३) दुलहीको नागरीकता नभएमा बाबु वा दाजभाईको नागरीकता
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन र संस्थाको प्रमाण कागजात
२) सम्बन्धीत स्थानीय निकायमा तिर्न बुझाउने पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) निवेदन, सनाखत र नागरिकता प्रमाणको प्रतिलिपि
२) संरक्षक वा अभिभावक को कार्यालयको रोहबरमा मा गरेको सनाखत
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चा लु आ. ब. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

Pages

जानकारी