FAQs Complain Problems

वडा नं. २, सेला

वडा नं. २ कार्यालय

डिलासैनी गाउँपालिका २ नं. वडा कार्यालय साविककाे काेट्रपेटारा सेलामा अवस्थित छ । याे वडा कार्यालय साविककाे वडा नं. ६, ७, ८ र ९ मिलेर बनेकाे हाे । यस वडाकाे क्षेत्रफल ११.१२ वर्ग कि.मि छ र जनसंख्या २०६८ का अनुसार ३०९६ रहेकाे छ । यहाँकाे प्रमुख धार्मिक तिर्थस्थल भुम्केढुगां हाे । यस भुम्केढुगां तिर्थस्थलमा माधेशाक्रान्तिकाे दिन नुहार्इ धुवार्इ गरेर बर्तबन्ध गर्ने चलन छ । साे दिनमा मेला समेत लाग्ने गरेकाे छ ।

Population: 
३०९६
Ward Contact Number: 
9842202010

जन प्रतिनिधि

वडा अध्यक्ष

९८०६४४६५६०