बिबाह दर्ता गराउनको लागि दुलाहा दुलही दुवै उपस्थित भई तोकिएको फारम भरि दर्ता गराउनु पर्छ |
तपाईको परिवारमा जन्म हुँदा ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले जन्म दर्ता गराउनु पर्छ |