FAQs Complain Problems

विवाह दर्ता

बिबाह दर्ता गराउनको लागि दुलाहा दुलही दुवै उपस्थित भई तोकिएको फारम भरि दर्ता गराउनु पर्छ |  

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र
२) दुलाहा दुलहीको नागरीकता
३) दुलहीको नागरीकता नभएमा बाबु वा दाजभाईको नागरीकता
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

प्रक्रिया: 

१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने

जन प्रतिनिधि