FAQs Complain Problems

समाचार

अविवाहित प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) निवेदन, सनाखत र नागरिकता प्रमाणको प्रतिलिपि
२) संरक्षक वा अभिभावक को कार्यालयको रोहबरमा मा गरेको सनाखत
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चा लु आ. ब. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

 

जन प्रतिनिधि