समाचार
जन्म दर्ता
तपाईको परिवारमा जन्म हुँदा ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले जन्म दर्ता गराउनु पर्छ |
सेवा प्रकार:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया:
१) घटना घटेको ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पूरुष मध्ये सबैभन्दा जेठा व्यक्तिले सूचना दिने