FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उपभोत्ता समितिले भुत्तानी माग गर्न आउदा आवश्क पर्ने कागजातकाे विवरण

१.उपभोक्ता समिती गठन र गठन को निर्णय

२.सम्झौता पत्र

३.लागत स्टीमेट

४.कार्यादेश

५.प्राविधिक मुल्यांकन

६.कार्य सम्पन्न प्रतिवेदन
७.योजनाको नापी किताब MB

८.योजना को फोटोहरु

९.खर्च प्रमाणित गर्ने कागज

१०.आय ब्यय विवरण

कार्य सम्पादन मूल्याङ्कन फाराम पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Pages

//