FAQs Complain Problems

समाचार

उपभोत्ता समितिले भुत्तानी माग गर्न आउदा आवश्क पर्ने कागजातकाे विवरण

१.उपभोक्ता समिती गठन र गठन को निर्णय

२.सम्झौता पत्र

३.लागत स्टीमेट

४.कार्यादेश

५.प्राविधिक मुल्यांकन

६.कार्य सम्पन्न प्रतिवेदन
७.योजनाको नापी किताब MB

८.योजना को फोटोहरु

९.खर्च प्रमाणित गर्ने कागज

१०.आय ब्यय विवरण

११.सामाजिक परिक्षण
१२.सार्वजनिक सुनवाइ प्रतिवेदन

१३.अनुगमन समिती प्रतिवेदन

१४.भुत्तानी का लागि उपभोक्ता समितीको बैठकको निर्णय

१५.भुत्तानी पाउने निवेदन

आर्थिक वर्ष:

जन प्रतिनिधि