तपाईले आफ्नो घरजग्गाको नेपाल सरकारके घरजग्गा संग सम्बन्धित तोके बमोजिमको कर नजिकको वडा कार्यालमा तिर्नु पर्छ | कर स्थानीय स्वायत्त शासन एेन २०५५, नियमावली २०५६ तथा समय समयमा हुने नगरपरिषदको निर्णय अनुसार सम्बन्धीत वडा कार्यलयमा तिर्नु पर्नेछ |