FAQs Complain Problems

समाचार

घर जग्गा

घर बाटो प्रमाणित

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

चार किल्ला प्रमाणित

तपाईको आफ्नो जग्गाको चार किल्ला खुल्ने कागज सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ | 

Pages

//