FAQs Complain Problems

समाचार

घर जग्गा

घर कायम सिफारिस

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) प्रावाधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) दर्ता चलानी गरी निवेदक लाई सिफारिस उपलब्ध गराउने

अस्थाई बसोबास सिफारिस

तोकिएको कागजहरु सहित निवेदन पेश गर्ने र सम्बन्धीत घरधनीको घरजग्गाको करको  साथै बहाल सम्झौता र घरधनीबाट सनाखत हुनु पर्नेछ | 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

स्थायी बसोबास सिफारिस

नागरिकता प्रमाणपत्र तथा घर जग्गाको निस्सा सहित निवेदन पेश गर्नु पर्नेछ | 

Pages