समाचार
विवाह दर्ता
बिबाह दर्ता गराउनको लागि दुलाहा दुलही दुवै उपस्थित भई तोकिएको फारम भरि दर्ता गराउनु पर्छ |
सेवा प्रकार:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
१) निवेदन प्रत्र
२) दुलाहा दुलहीको नागरीकता
३) दुलहीको नागरीकता नभएमा बाबु वा दाजभाईको नागरीकता
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
प्रक्रिया:
१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने