FAQs Complain Problems

सम्बन्ध विच्छेद

तपाईले आफ्नो सम्बन्ध बिच्छेद भएमा आफ्नो  वडा कार्यालमा दर्ता गर्नु पर्छ | 

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने

प्रक्रिया: 

१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

जन प्रतिनिधि