FAQs Complain Problems

समाचार

व्यवसाय नवीकरण

तपाईले आफ्नो पेशा तथा ब्यबसायको बार्षिक रुपमा सम्बन्धीत  वडा कार्यालयमा गई तोकिएको रकम बुझाई व्यवसाय नविकरण गर्नु पर्नेछ | 

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौता
५) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धीत फाटँमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकेको शुल्क बुझाउने ५) चलानी गरी निवेदकलाई प्रमाण प्रत्र उपलव्ध गराउने

जन प्रतिनिधि