FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

तपाईको घर कसैको मृत्यु भएमा निकटम घरमुलीबाट सो घटना भएको ३५ दिन भित्र दर्ता गराउनु पर्छ |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 

१)निवेदन प्रत्र
२) मृतकको नागरीकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाणप्रत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन प्रत्र
५) मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यत्तिको नागरीकता नभएमा समेत स्थानीय सर्जमिन प्रत्र

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनपस्थितिमा उमेर पुगेको पूरुष मध्ये सबैभन्दा जेठा व्यक्तिले सूचना दिने
३) प्रशासकीय प्रमुखले तोकिएको कर्मचरीबाट सर्जमिन मुचुल्का तयार गर्ने

जन प्रतिनिधि