समाचार
फरक, फरक नाम, थर, जन्ममिति सिफारिस/ प्रमाणित
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्कामार्ग गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
सेवा प्रकार:
१) निवेदन र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) नामथर फरक परेको प्रमाणप्रत्रको प्रतिलिपि (सक्कल समेत पेश गर्ने पर्नेछ )
३) बसाईसरि आएकाको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्रको प्रतिलिपी
४) फोटो सहित प्रमाणित गर्ने पर्ने भएमा फोटो २ प्रति
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
६) स्थानीय भदभलादमीको सर्जमिन मुचुल्का
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्कामार्ग गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        