FAQs Complain Problems

उधोग ठाउँसारी सिफारिस

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 

१) उधोग ठाउँसारीका लागि निवेदन २) उधोग दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) काठमाडौं महानगरपालिको नवीकरण सहितको ब्यबसाय दर्ता प्रमाण पत्र ४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ५) बहाल मा भए सम्झौता पत्रको प्रतिलिपि बहालकर (दुई प्रतिसत ) तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने ६) महानगरपालिकाको क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमति सिफारिस पत्र

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने

जन प्रतिनिधि