समाचार
संरक्षक सिफारिस (व्यक्तिगत)
१) बिस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
सेवा प्रकार:
प्रक्रिया: 