समाचार
नगारिकता र प्रतिलिपि सिफारिस
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७)अनुसूची ८ को ढाचाँमा नागरिकता रसिद वा निर्धारण स्वीकृत कागजात
८) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस
सेवा प्रकार:
१) पिताको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण प्रत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा प्रतिको नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणप्रत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणप्रत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण प्रत्रको प्रतिलिपि
७)दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कर्यालयको शिफारिस
जिम्मेवार अधिकारी
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
लाग्ने समय सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क ५०/००
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने