समाचार
डिलासैनी गाउँपालिकाकाे अा.ब. २०७४/०७५ काे सार्वजनिक सुनुवार्इ कार्यक्रम
डिलासैनी गाउँपालिकाकाे अा.ब. २०७४/०७५ काे सार्वजनिक सुनुवार्इ रेडियाे निङ्लासैनीकाे
अायाेजना र यस गाउँपालिकाकाे सहयाेगमा मिति २०७५ असार ३० गते गाउँपालिकाकाे सम्पर्क कार्यालय रूद्रेश्वर (हालकाे ३ नं. वडामा) सम्पन्न भयाे ।
उपस्थित सबैमा डिलासैनी गाउँपालिका परिवार धन्यवाद व्यत्त गर्दछ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    