FAQs Complain Problems

संस्था दर्ता / नवीकरण

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) विधान वा नियमावली, निवेदन र नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) संस्था भाडामा बस्न भए सम्झौता पत्र र बहाल कर ( दुई प्रतिशत) तिरको रसिद / तिरेको भए तिर्नु बुझाउनु पर्ने
३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने

जन प्रतिनिधि