FAQs Complain Problems

संरक्षक सिफारिस (संस्थागत)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) निवेदन
२) संस्थाको विधान वा नियमावलीको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर ( दुई प्रतिशत) तिरको रसिद / नतिरको भए तिर्नु बुझाउनु पर्ने
५) आवश्यकता अनुसार सर्जमिन मचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
 

जन प्रतिनिधि