FAQs Complain Problems

डिलासैनी गाउँपालिका कार्यालय, डिलासैनी

Read More

बाङ्गाबगर पहिराे

Read More

काेटेश्वर गुफा, खुमट

Read More

गाउँसभा सदस्यहरु

Read More

विश्व वातावरण दिवस २०२२

Read More

डिलासैनी गाउँपालिकाको प्रयोगशाला

Read More

संक्षिप्त्त परिचय

डिलाशैनी गाउँपालिका सुदूर नेपालको प्रदेश नं. ७ महाकाली अञ्चल अन्तर्गत बैतडी जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । संघीय मामिला तथा स्थानीय विकास २०७३ स्थानीय तह लागु गर्दा बैतडी जिल्लामा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँ विकास समितिहरुलाइ डिलासैनी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जम्मा जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार २२,९६६ रहेको छ । यस गाउँपालिकाको सिमाना पश्चिममा दार्चुलाकाे शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका, पुर्चौडी नगरपालिका, पुर्वमा बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका सम्म फैलिएको छ ।

 

 

 

Pages

जन प्रतिनिधि

santosh prakash joshi
अध्यक्ष
९८५८७३६९९३
Bhagirath Bohara
उपाध्यक्ष
९७६९८७३१७०

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८४८८४०८७८
सूचना तथा संचार प्रविधि अधिकृत
९७६९८७३१८०

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) विषय संग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परको प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाईसरि आएको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्र
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) स्थानीय सर्जमिन मुचुल्का प्रत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौता
५) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

Pages

जानकारी