FAQs Complain Problems

डिलासैनी गाउँपालिका कार्यालय, डिलासैनी

Read More

बाङ्गाबगर पहिराे

Read More

काेटेश्वर गुफा, खुमट

Read More

गाउँसभा सदस्यहरु

Read More

विश्व वातावरण दिवस २०२२

Read More

डिलासैनी गाउँपालिकाको प्रयोगशाला

Read More

संक्षिप्त्त परिचय

डिलाशैनी गाउँपालिका सुदूर नेपालको प्रदेश नं. ७ महाकाली अञ्चल अन्तर्गत बैतडी जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । संघीय मामिला तथा स्थानीय विकास २०७३ स्थानीय तह लागु गर्दा बैतडी जिल्लामा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँ विकास समितिहरुलाइ डिलासैनी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जम्मा जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार २२,९६६ रहेको छ । यस गाउँपालिकाको सिमाना पश्चिममा दार्चुलाकाे शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका, पुर्चौडी नगरपालिका, पुर्वमा बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका सम्म फैलिएको छ ।

 

 

 

Pages

जन प्रतिनिधि

santosh prakash joshi
अध्यक्ष
९८५८७३६९९३
Bhagirath Bohara
उपाध्यक्ष
९७६९८७३१७०

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9858721111
सूचना तथा संचार प्रविधि अधिकृत
९७६९८७३१८०

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीलाई आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको दखिएमा कानुनी राय लिइनेछ ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) संस्था भाडामा बस्न भए सम्झौता पत्र र बहाल कर ( दुई प्रतिशत) तिरको रसिद / तिरेको भए तिर्नु बुझाउनु पर्ने
३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घर जग्गा
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) नामथर फरक परेको प्रमाणप्रत्रको प्रतिलिपि (सक्कल समेत पेश गर्ने पर्नेछ )
३) बसाईसरि आएकाको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्रको प्रतिलिपी
४) फोटो सहित प्रमाणित गर्ने पर्ने भएमा फोटो २ प्रति
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
६) स्थानीय भदभलादमीको सर्जमिन मुचुल्का

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन प्रत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्ने पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी स.मुको प्रतिवेदन माग गर्ने सक्ने

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन प्रत्र
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
३) घर जग्गा रहेको भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) निवेदन प्रत्र र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जा
३) घर भए नक्सा, नक्सापास प्रमाण प्रत्र
४) घरजग्गा कर तिरेको कागजात
५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
६) अन्य आवश्यक कागजात
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
८) सर्जमिन मुचुल्का

Pages

जानकारी