समाचार
सम्बन्ध विच्छेद
तपाईले आफ्नो सम्बन्ध बिच्छेद भएमा आफ्नो वडा कार्यालमा दर्ता गर्नु पर्छ |
सेवा प्रकार:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने
प्रक्रिया:
१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।