FAQs Complain Problems

अपांग सिफारिस

नेपाल सरकार समाज कल्याण परिषदबाट जारी भएको परिचयपत्रको फोटोकपी सहित निवेदन पेश गर्नु पर्ने |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२)विकलांग परिचय प्रत्रको प्रतिलिपि
३) अपाङ्ग ब्यक्ति स्वयम उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारी को प्रतिवेदन

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि