FAQs Complain Problems

वडा नं. १, बसन्तपुर

डिलासैनी गाउँपालिका १ न. वडा कार्यालय बसन्तपुरमा अवस्थित छ । याे साविकको कोट्पेटरा गा.वि.स. को वडा न. १ देखि ५ सम्म फैलिएको छ । यस वडाको क्षेत्रफल २९.१२ वर्ग कि.मि. छ र २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ३३४४ रहेको छ ।

Population: 
३३४४
Ward Contact Number: 
9865773937

जन प्रतिनिधि

वडा अध्यक्ष

९८६५७७३९३७