FAQs Complain Problems

घरजग्गा कर

तपाईले आफ्नो घरजग्गाको नेपाल सरकारके  घरजग्गा  संग सम्बन्धित तोके बमोजिमको  कर नजिकको वडा कार्यालमा तिर्नु पर्छ | कर स्थानीय स्वायत्त शासन एेन २०५५, नियमावली २०५६ तथा समय समयमा हुने नगरपरिषदको निर्णय अनुसार सम्बन्धीत वडा कार्यलयमा तिर्नु पर्नेछ |

सेवा प्रकार:

प्रक्रिया: 

१) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने
३) तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण प्रत्र उपलब्ध गराउने ।

जन प्रतिनिधि