FAQs Complain Problems

कित्ताकाट सिफारिस

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गा धनि प्रमाण पुर्जा
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
६) राय सहितका प्राविधिक निरीक्षण प्रतिवेदन

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने

जन प्रतिनिधि